विहिबार भारतीय सुरक्षाकर्मी एसएसबीको गोली लागेर नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको घटनामा प्रतिक्रिया जनाउँदै भारतीय बुद्दिजीवि मुनीले आज विहान सामाजिक सञ्जाल ट्वीटरमार्फत क्षमायाचता गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन भारत सरकारलाई आग्रह गरेका हुन् ।
उनले भनेका छन्– ‘एसएसबीको फायरिंगमा नेपाली नागरिक मारिएको घटनामा भारत सरकारले तुरुन्त क्षमायाचना गरी क्षतिपूर्ति दिनुपर्छ ।’
यस्तो छ मुनीको ट्वीटः SD Muni Tweet:
