Saturday, March 11, 2017

होलीमा राजधानीमा यस्तो भयो...

होलीको उल्लासमा रम्यो राजधानी
२९ फागुन, काठमाडौं । थरीथरी रङको उल्लासमय पर्व होलीको रौनक राजधानीमा आइतबार बिहानैदेखि सुरु भएको छ । बालबालिकादेखि अधबैंसेसम्म टोल-छिमेकका साथै सडक र चौकमा भेला भई आपसमा रङ र अबीर दलेर होली खेलिरहेका छन् ।

आपसी हार्दिकता र भ्रातृत्वको यो पर्वमा रङको माध्यमबाट सर्वसाधारणहरु आत्मीयता साटिरहेका देखिन्छन् ।

होलीको चीर गाडिएको ठाउँ वसन्तपुर दरबार स्क्वायरमा सामूहिक रुपमा होली मनाउनेहरुको लर्को थामिनसक्नुको छ । पर्यटकीय क्षेत्र ठमेलमा विदेशी पर्यटकहरु पनि होलीमा झुमिरहेका छन् ।

होलीमा रमाएको राजधानीका केही दृश्य






तस्वीर:कविन अधिकारी/अनलाइनखबर

Write Comment Below: