थानकोट नागढुङ्गा सडक खण्ड अन्तर्गत भारतीय नम्बर प्लेटको गाडीमा अज्ञात समुहले आगजनी गरेको हो । ‘अगाडीको साइड जलेको छ, म छिमेकीहरुसँग बुझ्दै छु,’ कालिमाटिका डिएसपीले भने,‘हामी कसले किन जलायो भन्ने विषयमा अनुसन्धान गर्दैछौँ ।’
आगजनिको भिडियो यस्तो छ ।
Everyday Khabar